बिजखबर संवाददाता १७ चैत, काठमाडौं । सरकारले केन्द्रिय अन्तरिक्ष तथ्यांक केन्द्र बनाउने भएको छ । अन्तरिक्ष विज्ञान प्रविधिको विकास एवम् विस्तारमा सहयोग गर्न तथा त्यसको उपयोग गर्न सरकारले तथ्यांक केन्द्र बनाउने भएको हो । सरकारले गठन गरेको विज्ञान तथा सूचाना प्रविधि सम्बन्धी सल्लाहारहरुको हालै वसेको वैठकले यस्तो निर्णय गरेको हो । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा…