काठमाडौं । नेपाल टेलिकमले विदेशी पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न थालेको छ । बुधवार एक कार्यक्रमवीचसूचना तथा सञ्चारमन्त्री शेरधन राई र सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले निःशुल्क सिम बितरण कार्यको शुभारम्भ गरे । सो अवसरमा मन्त्री राईले देश आर्थिक विकासतिर…