Logo

पारस बने ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर नेपाल विजेता, विश्व संस्करणमा माग लिने अवसर

काठमाडौं । व्रिटिश कलेजका विद्यार्थी पारस कटुवाल ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड (जीएसइए) विजेता बनेका छन् । सोमबार सम्पन्न प्रतियोगितामा उनी नेपालबाट अवार्ड जितेका हुन् उनलाई नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेशन नेपालले आयोजना गरेको हो । जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका…