Logo

आईएमईको पहिलो बिजेता बने तिलक श्रेष्ठ, युएम स्कुटर प्रदान

काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) को आईएमई हात हुँदैन खाली योजना अन्तरगत तिलकबहादुर श्रेष्ठ पहिलो भाग्यशाली विजेता घोषित भएका छन् । आईएमईले विजया दशमी–२०७३ लक्षित गरी ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत श्रेष्ठ पहिलो विजेता बनेका हुन् । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट रकम पठाएका आईएमईका सेवाग्राही श्रेष्ठ विजेता भएका हुन् । उनले कुल ३७…