Logo

एनसेल र फ्लोमाइन्डरलाई ‘मोबाइल अवार्ड’, ‘विपदमा निर्वाह गरेको भुमिकाको सम्मान’

काठमाडौं । एनसेल र फ्लोमाइन्डर फाउन्डेसन मोबाइल अवार्डबाट सम्मानित भएको छ ।  जीएसएमएको‘आकस्मिक वा मानविय संकटको बेलामा मोबाइल’विधामा ग्लोबल मोबाइल अवार्ड प्राप्त गरेको हो । गत वैशाख १२ को भुकम्प पश्चात राहत कार्यलार्ई प्रभावकारी बनाउन सघाउने उद्देश्यले गरेको संयुक्त प्रयासलाई सम्मान गरेको हो  । यस प्रयास अन्तर्गत, मोवाईल प्रयोगको बृहत (म्याक्रो) डेटाका आधारमा एनसेल र फ्लोमाइन्डरले प्रभावित…