Logo

नेपालमा कुन मोवाइलको बजार हिस्सा कति ? सवैभन्दा अघि सामसुङ पछ्याउँदै हुवावे

काठमाडौं । विश्व बजारमा उच्च स्थान बनाउन सफल रहेको सामसुङ मोवाइलले नेपालमा पनि सोही अनुरुप बजार विस्तार गरेको छ । नेपालमा कुल विक्री हुने मोवाइलको ५० प्रतिशतभन्दा बढी हिस्सा सामसुङले नै ओगटेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा नेपालमा कुल १८ अर्ब १९ करोड ७६ लाख ८५ हजार रुपैयाँ बरावरको ४९ लाख ९० हजार…