Logo

रोयल इन्फिल्डको हिमालयन बाइक सार्वजनिक, मूल्य ५ लाख ६१ हजार

काठमाडौं । रोयल इन्फिल्डको हिमालयन बाइकको नेपालमा बिक्री सुरु भएको छ । बिहीवार एक कार्यक्रमवीच हिमालयन रोयल इन्फिल्डका प्रोजेक्ट लिडर प्रदीप म्याथु र एमभी दुगड समूहका मोतिलाल दुगडले सो बाइक सार्वजनिक गरे । सो अवसरमा दुगडले नेपाली अफरोड बाइक राइडरले रुचाउने बताए । ‘नेपाली नाम र नेपालको हिमाली क्षेत्रमा अनुसन्धान र इन्जिन टेष्ट गरिएका कारण…