काठमाडौं । राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाइने भएको छ । प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणको निर्णयसँगै म्याग्दीमा निर्माणाधीन सो आयोजनाको क्षमतासँगै लागत समेत बढ्ने भएको छ । आयोजनाको भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक…