Logo

अझै छन् ‘बारफोन’का दिन

बिजखबर संबाददाता १५ असार,काठमाडौं । बुढानिलकण्ठकी सुम्निमा श्रेष्ठले विगत ४ बर्षदेखि आइफोन ५ चालाउँदै आएकी छिन् । आइफोनबाट सामाजिक सञ्जाल चलाउने,गीत संगित डाउनलोड गर्ने तथा मनपरेको पुस्तक पढ्ने गर्छिन् । आइफोनमा फोन गर्ने देखि आवश्यक सवै सुविधा भएपनी उनी साथमा सामसुङको बारफोन बोक्न छुटाउदिनन् । ‘खाली समयमा चलाइ रहने हुँदा कतिबेला व्याट्रि सकिन्छ थाहा हुदैन’…