बिजखबर संवाददाता १३ असार, काठमाडौं । नेप्से परिसूचक ७ दशमलव ६२ अंक बढेको छ । राजनीतिक दलहरु संविधान जारी गर्न उद्धत रहेको र यसले आर्थिक गतिविधीलाई सुधार गर्ने अपेक्षामा लगानीकर्ताको मनोबल बढेको सेयर दलालहरुले जनाएका छन् । त विहीवारको दाता सम्मेलनमा आयोजक सरकारले अपेक्षा गरेभन्दा बढी रकमको प्रतिबद्धता आएकाले आगामी दिनमा पुनर्निर्माण कार्य सहज हुने…