Logo

टेलिकमको नाममा कसैले लोटरीको आश देखाउँदै छ ?, टेलिकमले भन्यो ‘सावधान’!

टेलिकमको नाममा कसैले लोटरीको आश देखाउँदै छ ?, टेलिकमले भन्यो ‘सावधान’!


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले कुनै पनि प्रकारको लोट्री कार्यक्रम सञ्चालन नगरेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।

+९२३००५३५८६६४ जस्ता नम्वरबाट कल करी नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको लोटरी कार्यक्रममा ठूलो रकम परेको भन्दै बैंक खाता नम्वर माग्ने गरेको भन्दै त्यसबाट बच्न आग्रह गरेको हो ।

‘रकम ट्रान्सफर गर्न भन्दै बैंक खाता,एटिएम पिन मागेर बैंकको रकम ठगि गरिएको पाइएको छ’ टेलिकमद्धारा जारी सूचनामा उल्लेख छ ।

टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर यस्तो कार्यक्रम सञ्चालन नगरेकोले यस्ता ठगीबाट बेलैमा बच्न सतर्क गराएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL