Logo

बर्षातसँगै मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो, पेट्रोलियम ढुवानीमा समस्या

काठमाडौं । अबिरल बर्षातका कारण मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो जान थालेसँगै ढुवानीमा समस्या पर्ने देखिएको छ । पहिरोका कारण विशेषगरी पेट्रोलियम ढुवानीमा समस्या पर्ने देखिएको छ । मुग्लिन सडकखण्डको ४ किलो भन्ने स्थनमा पहिरो थान थालेको हो । हाल नेपाल आयल निगमसँग केही समयका लागि पेट्रोलियम स्टकमा रहेको र उक्त सडकखण्ड ४/५ दिन अवरुद्ध भएमा पेट्रोलियम विक्री…