बिजखबर संबाददाता २० भदौ,काठमाडौं । बजाजले ‘बजाज क्याशम्यान’ योजना सञ्चालनमा ल्याएको छ । दशै तिहार लाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सो योजनामा बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कूपन दिइनेछ । हरेक स्क्र्याच कुपनबाट ग्राहकले रु. ६ हजार देखि १ लाखसम्म नगद पुरस्कार तुरुन्त प्राप्त गर्न सक्नेछन् । त्यस्तै लकी ड्र मार्फत हरेक…