बिजखबर संबाददाता २२ भदौ,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ । तीज पर्व नजिकिँदै गर्दा उतारचढाव देखिरहँदा सो दिन सुनको मूल्य घटेर प्रतितोला ५० हजार ४ सयमा झरेको हो । त्यस्तै चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले घटेको छ । सो दिन चाँदी तोलाको ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको…