Logo

संचयकोषसँग वाइड बडीको ऋण सम्झौता गर्दै निगम, बोर्ड बैठकबाट टुङ्गो लगाईँदै

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोषसँग ऋण लिने प्रक्रिया अघि बढाएको छ । निगमले वाइड बडी खरिदका लागि कोषसँग ऋण लिन लागेको हो । छलफल अन्तिम चरणमा पुगेको र बोर्डबाट निणर्य हुन बाँकी रहेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘कोषसँग वाइड वडी जहाज खरिदका लागि २५ अर्व ऋण…