काठमाडौं । आईएमईले यूएईस्थित अलअहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत पैसा पठाउँदा घडी उपहार दिने भएको छ । आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहार दिने भएको हो । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्ने छन् । सो कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सक्नेछन् । योजना फेब्रवरी महिनाबाट शुरु…