Logo

बंगलादेश बैंकको नाफामा ५० प्रतिशतले बृद्धि, ६ महिनामा कमायो ५४ करोड

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो नाफामा ५० प्रतिशतले बृद्धि गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ५४ करोड ६ लाख रुपैयाँ नाफा कमाउँदै गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बृद्धि गरेको हो । बैंकले खराव कर्जा उठौती र ब्याज आम्दानीमा बृद्धि गरेसँगै नाफामा उच्च बृद्धि भएको हो । सो अवधिमा…