काठमाडौं । कुमारी बैंक एनसीसीसँग मर्जरमा नजाने भएको छ । बैंकको विशेष साधारणसभाले शुक्रबार एनसिसीसहित अन्य चार विकास बैंकसँग मर्जरमा नजाने निर्णय गरेको हो । बैंकका अधिकांश लगानीकर्ताले मर्जरमा जान हुदैन भनेर हुटिङ गरेपछि मर्जरमा जाने वा नजाने विषयमा भोटिङ भएको थियो । भोटिङमा उपस्थितको ५० प्रतिशतभन्दा वढी सदस्यले मर्जरको विपक्षमा मतदान गरपछि मर्जर टुङगिएको…