काठमाडौं । चन्द्रगिरी हिल्सले एसइई दिएका परीक्षार्थीलाई केबलबारमा विशेष छुट योजना ल्याएको छ । शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीका लागि ३ सय रुपैयाँमै केबलकार चढ्न पाउने भएका छन् । तर यस्तो चैत मसान्तसम्म मात्र लागू हुने छ । चन्द्रगिरी हिल्का अनुसार यस्तो सुविधा लिनका लािग परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपमा…