सुनसरी जील्लाको प्रकाशपुर नजिकै सप्तकोशीमा डुंगा पल्टीदा त्यसमा सवार ३६ जना वेपत्ता भएका छन् । सुनसरीकै महेन्द्रनगरबाट हटियाँ जादै गरेको डुंगा सप्तकोशीमा पल्टीदा ४ जना बालबालीका, ५ जना पुरुष र ३१ जना महिला वेपत्ता भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुनसरीका सहायक प्रहरी उपरिक्षक जय बहादुर खड्काले जानकारी दिए । डुंगामा सवार २६ जनाको जीवितै…