काठमाडौं । नेपाल ग्याँसले मंगलबार राजाधानीमा विभिन्न ३० वटा डिपोबाट ग्याँस वितरण गर्ने भएको छ । कम्पनीले उक्त डिपोबाट २ हजार ६५ सिलिण्डर ग्याँस वितरण गर्न लागेको हो । मंगलबार कम्पनीले प्रत्येक डिपोबाट ७० वटाका दरले ग्याँस वितरण गर्ने भएको छ । यस अघि कम्पनीले ग्राहक क्षमता अनुसार एउटा डिपोबाट ३५ देखि ३ सय ५० सलिण्डर…