Logo

प्रतितोला ३ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

प्रतितोला ३ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले उकालो लागेको छ । सो दिन सुन तोलाको ५४ हजार ८ सयमा कारोवार भएको हो ।

यसअघि शुक्रवार सुन तोलाको ५४ हजार ५ सयमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रवार तोलाको ७ सय ९० मा किनबेच भएको चाँदीको भाउ आज बढेर ७ सय ९५ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL