काठमाडौ । आइतवार सुनको भाउ तोलाको ५४ हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रवार प्रतितोला ५४ हजार २ सयमा किनबेच भएको सुन आज ४ सयले उकालो लागेको हो । त्यस्तै आइतवार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी तोलाको ८ सय १० रुपैयाँमा किनबेच…