काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नैतिक दबाब दिएपनि फेरि सेयर कर्जा सहजरुपमा प्रवाह हुन थालेको छ । दैनिक डेढ अर्बको सेयर कारोबार हुन थालेपछि ध्यानाकर्षण हुन थालेको राष्ट्र« बैंकको उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर पटक–पटक अनुत्पादक क्षेत्रमा…