Logo

लोन रकम उपलब्ध गराउँदै टेलिकम, बोल्दा बोल्दै व्यालेन्स सकिदा पनि फोन नकाटिने

काठमाडौं । अव नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लोन रकम उपलब्ध गराउने भएको छ । टेलिकमले मोवाइलमा व्यालेन्स नहुँदा पनि टेलिकमले जिएसएम र सिडिएमए प्रिपेडमा लोनको सुविधा उपलब्ध गराउन लागेको हो । आगामी ५ महिनाभित्र यो सुविधा उपलब्ध गराउन लागिएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङस्थित टिएक्साको लोकल एजेन्ट…