मोबाइलमा प्रयोग हुने सिमकार्डमा सुनको प्रयोग गरिएको हुन्छ । सिमकार्डको लामो समय प्रयोग गरिसकेपछि जब यो उपयोगविहिन हुन्छ, त्यतीबेला यसबाट सुन निकाल्न सकिन्छ । सिमकार्डबाट सुन निकाल्ने प्रविधि यस्तो छ । सुन निकाल्नका लागि सिमकार्डसहित, ग्याँस, फ्राइपेन(ताबा), पेण्ट गर्दा प्रयोग गरिने ब्रस, सिसाको जार, हाते पञ्जा, हाइड्रोक्लोरिक एसिड, नाइट्रिक एसिड, अमोनियम थायोसाइनेट, सोडियम मेटाबाइसल्फाइट, बोरेक्स…