Logo

कलंकी–नागढुंगा सडक विस्तार रोक्न सर्वोच्चको आदेश, विस्तारबाट स्थानीयलाई क्षती हुने

काठमाडौं । सर्वोच्च अदालतले कलंकी–नागढुंगा सडक विस्तार हाललाई रोक्न आदेश दिएको छ । अदालतले स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आइतवार सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति भन्दै तत्काल सडक विस्तार रोक्न…