Logo

एकै दिन तोलाको ६ सयले घट्यो सुन, चाँदीको भाउमा पनि गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । सो दिन सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ । यसअघि शुक्रवार सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आइतवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका…