काठमाडौं । देशको वैदेशिक रोजगारीमा जाने प्रणाली अव्यविस्थत भएसँगै वैदेशिक रोजगारीमा जाने कामदार गठिने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७२÷७३ मा म्यानपावर कम्पनी तथा दलालबाट रोजगारीमा जाने कामदारको ६९ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आवमा कामदारको ६९ करोेड ५० लाख ९६ हजार रुपैयाँ…