Logo

आईजीपीको फुली प्रकाश अर्याललाई, प्रहरी महानिरीक्षकमा नियुक्ती

सरकारले लामो समयदेखि रिक्त रहेको प्रहरी प्रमुखको पदपूर्ती गरेको छ । सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । मन्त्रीपरिषद्को सोमवार अवेर बसेको वैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारले कार्यसम्पादनको नम्बरका आधारमा अब्बल देखिएका अर्याललाई प्रहरी प्रमुख बनाएको हो । यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले…