काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी बृद्धिको समय थप गर्ने सम्बन्धमा गृहकार्य शुरु गरेको छ । २०७४ असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी नपुर्याउने बैंक वित्तीय संस्थालाई कसरी समय थप गर्ने भन्ने विषयमा आन्तरित रुपमा छलफल भइरहेको नेपाल राष्ट्र बैंकको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । राष्ट्र बैंकले २०७४ असार भित्र…