Logo

शिखर शुको क्रेजी मेला शुरु, ८५ प्रतिशतसम्म छुट

काठमाडौं । शिखर शुले ‘क्रेजी’ मेला शुरु भएको छ । कम्पनीले जेठ १४ गतेदेखि भृकुटीमण्डपमा क्रेजी मेला शुरु गरेको हो । मेलाको उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरेका हुन् । कम्पनीले आज पत्रकार सम्मलेन गर्दै मेलामा न्युनतम १५ देखि अघिकतम ८५ प्रतिशतसम्म छुट दिने जानकारी दिएको छ । मेलामा १ सय रुपैयाँदेखि माथीका जुत्ता तथा…