प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिवार भारत जादै छन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो दोस्रो भारत भ्रमण हुनेछ । ब्रिक्स शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार विहान गोवा प्रस्थान गर्ने भएका हुन् । भारतको गोवामा शनिबारदेखि ब्रिक्स शिखर सम्मेलन हुँदै छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो मान्न प्रधानमन्त्री सो सम्मेलनमा जाने भएका…