Logo

पर्यटन विभाग भन्छ, ‘हिलारी स्टेपमा क्षती पुगेको छैन ’

काठमाडौं । सगरमाथाको हिलारी स्टेपमा कुनै प्रकारको क्षति नपुगेको पर्यटन विभागले जानकारी दिएको छ । विभागले आइसफल डक्टरको सहयोगमा हिलारी स्टेपको अवस्था बारे जानकारी लिएको र त्यसमा कुनै क्षति नभएको विभाग अन्तर्गतको पर्वतारोहण शाखाले जानकारी दिएको हो । आइसफल डक्टरका अनुसार हिलारी स्टेप अहिले पनि ठिक रहेको तथा हिउँले छोपिएको अवस्थमा छन् । विभिन्न सञ्चारमाध्यमहरुले…