काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि रु.१२ अर्व ७८ अर्वको बजेट सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् । बजेटमा सरकारले पूनर्निमाण,पर्यटन,रोजगारी बृद्धिलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी सार्वजनिक प्रशासन सुधार, पूर्वाधारको विकास, राष्ट्रिय गौरवका आयोजनालगायत बजेटमा परेका मूख्य क्षेत्र हुन् । आगामी आवमा सरकारले…