Logo

काठमाडौंको हरेक नगरपालिकामा स्मार्ट सिटी, ७ प्रदेशमा १/ १ ओटा मेगासिटी

काठमाडौ । सरकारले ७ वटै प्रदेशमा एक(एकवटा मेगा सिटी बनाउने भएको छ । आर्थिक बर्ष २०७४/ ७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार काठमाडौंको हरेक नगरपालिकामा स्मार्टसिटी बनाइने छ । अब हिमाली शहरको अध्ययन पनि अघि बढाउने उनले जानकारी दिए । त्यसैगरी हरियाली शहरलाई निरन्तरता दिइने बताए…