काठमडौं । व्यवस्थापिका संसदको अर्थ समितिले नेपालीसँग भएको ५ सय र १ हजार रुपैयाँका भारतीय रुपैयाँ (भारु) सटहीको व्यवस्था मिलाउन दिर्नेशन दिएको छ । समितिका सभापति प्रकाश ज्लालाको अध्यक्षतामा वसेको सो बैंठकले सरकारलाई उक्त दिर्नेशन दिएको हो । नेपालको दुई तिहाइ व्यापार भारतसँग हुने र धेरैजसो नेपाली रोजगारीका लागि भारत नै जाने भएकाले उनीहरुले आर्जन…