Logo

लुम्बिनीमा प्रभुको नयाँ शाखा, घुम्न जाने पर्यटक र स्थानीय बैंकिङ सेवाबाट लाभान्वित

काठमाडौं । प्रभु बैंकले लुम्बिनीमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ । आज एक समारोहबीच उक्त शाखाको रक्षा मन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने क्रममा लुम्बिनीमा खोलिएको हो । बैंकले आगाामी दिनमा मर्जरका क्रममा दोहोरिन गएका अन्य शाखालाई पनि स्थानान्तरण गर्ने बताएको छ…