काठमाडौं । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता संख्या ५ लाख ७४ हजार पुगेको छ । टेलिकमले फोरजी सेवा शुरु गरेको ५ महिनामा यसको प्रयोगकर्ता ५ लाख ७४ हजार पुगेको हो । टेलिकमले हाल काठमाडौं र पोखरामा मात्र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । टेलिकमको प्रिपेड सिमबाट फोरजी चलाउनेको संख्या पोष्टपेडको भन्दा बढी छ । टेलिकमले…