काठमाडौं । दुई ओटा एयरबस खरिदका लागि आवश्यक रकम जुटाउने प्रयासमा रहेको नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चयकोष पछि नागरिक लगानी कोषले ऋण उपलब्ध गराउने भएको छ । निगमलाई ऋण दिने विषयमा लगानी कोष र निगमबीच आज एक बजे हस्ताक्षर हुने कार्यक्रम छ । आइतबारमात्रै सञ्चय कोषले निगमलाई ९ प्रतिशत ब्याजदरमा १२ अर्ब रुपैयाँ ऋण…