काठमाडौं । ग्लोबल आइएमई बैंकल बिभिन्न कम्पनीले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशुल्क सेवा दिने भएको छ । अबका दिनमा ग्लोबल बैंकबाट आस्वा प्रणालीमार्फत आबेदन दिँदा निःशुल्क र सहज रुपमा साधारण सेयरमा आबेदन दिन सक्नेछन् । आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम…