काठमाडौं । काठमाडौं महानगरपालिकाले (म्युनिसिपल एड्मिनिस्ट्रेसन एण्ड रेभेन्यु सिस्टम) मार्स लागु गर्ने भएको छ । १ हप्ताभित्र महानगरले उच्च्स्तरको प्रविधियुक्त मार्स लागु गर्न लागेको हो । शुरुमा वडा नम्वर ३१ अर्थात बागबजारबाट सो सेवा कार्यान्वयनमा ल्याउँन लागेको महानगरका सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । ‘शुरुमा बागबजारमा परिक्षणका रुपमा मार्स लागु गर्ने छौं’…