काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । बैंकले सो सेयर जारी गर्नका लागि एनएमबि क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराम जोशी र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरले हस्ताक्षर गरेका हुने । नेपाल राष्ट्र…