काठमाडौ. । आर्थिक बर्ष २०७३/०७४ को १० महिनामा नेपालबाट ६१ अर्ब ६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन गत आवको सो अबधिको तुलनामा ७ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार गत आवको १० महिनामा ५६ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो । समग्रमा नेपालको निर्यात…