Logo

२१ अंकले ओरालो लाग्यो नेप्से, कसले किन्यो एभरेष्ट इन्स्योरेन्सको साढे १५ करोड सेयर?

काठमाडौं । आइतबार १३ दशमलव ६२ अंकले घटेको नेप्से सोमबार २० दशमलब ८२ अंकले ओरालो लागेको छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनसँगै ओरालो लागेको नेप्से परिसुचक दोस्रो चरणको निर्वाचनको मनोनय दर्ता भइसक्दा करिव २१ अंकले घटेको हो । सो दिन सेयर बजार १५ सय ५५ दशमलव १६ अंकमा झरेर बन्द भएको छ । सोमबार…