Logo

ग्लोबल आइएमईको फिदिममा नयाँ शाखा, सोमबारदेखि सेवा शुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथरको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यसहित बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई सोमबारदेखि शाखामा परिणत गरेको बताएको छ । यससंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण…