Logo

माइक्रोम्याक्सको स्क्रीन नफुट्ने मोबाइल बजारमा, मूल्य १५ हजार ३ सय

काठमाडौं । सन् २०१२ मा विश्वभर माइक्रोम्याक्स  क्यानभासले ५ लाखभन्दा बढि सेटहरु बिक्री भएर रेकर्ड नयाँ रेकर्ड राखेको थियो । फेरी नयाँ रेकर्ड राख्ने उद्देश्यसहित माइक्रोम्याक्सले अनब्रेकेबल (स्क्रीन नफुट्ने ) मोडल सार्बजनिक गरेको छ । यसैक्रममा माइक्रोम्याक्सको अनब्रेकेबल क्यानभास २ २०१७ स्मार्टफोन नेपाली बजारमा बजारमा भित्रिएको छ । यसमा बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट…