काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्नका लागि सेयर धनी किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले जारी गर्न लागेको १ बराबर १.६६ कित्ता अर्थात १ सय ६६ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको हो । हिमालयनले यही असार १६ गतेका लागि बुक क्लोजको मिति तोकेको छ ।…