काठमाडौं । ‘क्लिन द सिटी’ योजना पछि काठमाडौैं महानगर पालिकाका मेयर विद्यासुनदर शाक्यले व्यवस्थित शौचालय निर्माणको तयारी थालेका छन् । महानगर भित्र रहेका सार्बजनिक शौचालय अव्यवस्थित तथा फोहोर भएको भन्दै व्यवस्थित र सफा शौचालय निर्माणको तयारी थालेका हुन् । महानगरले काठमाडौं महानगरका विभिन्न स्थानमा युरिनल (पिसाव गने ठाँउ) निर्माण गर्ने भएको छ । महानगरले उपत्यकाका…