काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर ल्याएको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले एनसेलका नम्बरमा कर सहित २५ पैसा प्रतिमिनेट फोन गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजना सोमबार आजदेखि लागु हुनेछ । यो योजना ३ महिनासम्म लागू हुनेछ । यस योजना अन्र्तगत हालकै मूल्यमा दैनिक, साप्ताहिक…